खुत्रुके (dropbox)
यो चुकुलले खुत्रुकेको स्थिति वा संस्करण बताउने, अथवा खुत्रुकेको प्रणाली
थाली सुची पल्टाउने द्रुतमार्ग थप्ने छ ।. पृष्ठ ट्याबमा प्राथमिकताहरू
सम्बद्ध पातोमा Ctrl+tab / Ctrl+Shift+Tab र Ctrl+PageUp/Down जस्ता
द्रुतमार्ग कुञ्जी पनि सक्षम पार्छ । सारांसमा, 'रद्द टाँक' लाई escape कुञ्जी
सित पनि काम गराउनु हो ।
- Shortcut: NVDA+Alt+D
- Ctrl+Alt+T ले सक्रिय tab बताउने छ ।
जानेकै मुद्दाहरू
- यदि तपाई द्रुतमार्गको प्रयोग गरी ट्याबहरूको बिचमा घुमेको बेला तपाइले प्राथमिकता सन्झ्याल बन् गर्नु भयो भने, नेत्रवाणीले उक्त सन्झ्याल अब छैन भन्ने कुरा थाहा पाउन सक्दैन ।
यो विषय नेत्रवाणीमा समाधान गर्न सकिदैन भन्ने कुरा थाहा भएकै हो ।
संस्करण ४.० मा गरिएका परिवर्तनहरू
- Add-on help is available from the Add-ons Manager.
- The shortcut to get Dropbox status has been changed to Alt+NVDA+D to avoid
conflict with audio ducking support.
संस्करण ३.1 मा गरिएका परिवर्तनहरू
- रद्द टाँक र पृष्ठ ट्याब पाउन अर्को तरीका अपनाउनु होस् । अब हामीले
द्रुतमार्गको प्रयोग गर्न तिनिहरूलाई केन्द्रीत गरी रहनु पर्दैन ।
- जब सक्रिय ट्याब बदलिन्छ, केन्द्रीयता ट्याब पृष्ठमा जानेछ । केन्द्रीयता
सक्रिय नगराइएको भएए पनि पहिले प्रयोग भएकोमा नरहेर ट्याबको प्रथम सामाग्रीमा
सक्रिय हुनेछ ।
- अब प्राथमिकता पातोमा control+page up/down कुञ्जी दबाएर ट्याबहरूको बिचमा
घुम्न सम्भब छ । Control+tab र control+shift+tab ले अझै पनि काम गर्ने छन् ।
- सबै स्थानिय घोषणा फाइलहरू ठिक ठाक हुनै पर्छ ।
- सामान्य सुधार
संस्करण ३.० मा गरिएका परिवर्तनहरू
- मूख्य घोषणाफाइलमा गरिएको सामान्य परिवर्तन (लेखकहरू शुद्धसित देखाइएका छन्).
- तीन पटक Shift+नेत्रवानी+D दबाएमा सुधारिएका परिवेस मेनु पता लाग्ने छ ।
- escape टाँकले अब काम गर्छ (खुत्रुकेको भाषा नेत्रवाणी कै भाषा भएको खण्डमा).
- संहितामा प्रशस्तै सच्याइयो ।
- सबै scripts का कागजातहरु थपिए अथवा अद्यावधिक भए ।
- नयाँ भाषाहरू: अरबी, ब्राजिलियन पुर्तगाली, चेक, डच, फिनिस, ग्यालेसियन,
जर्मनी, हङ्गेरियाली, जापानी, नेपाली, पोल्याण्डेली, रूसी, स्पेनी, स्लोभाकी,
तामिल, तुर्की
संस्करण २.० मा गरिएका परिबर्तनहरू
- नयाँ भाषाहरू: इटाली
- परिवेस मेनुमा भएको बेला द्रुतमार्गलाई लगातार तीन वा बढी पटक दबाएपनि कुनै
समस्या आउने छैन ।
संस्करण १.० मा गरिएका परिवर्तनहरू
[[!tag dev stable]]